logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए चार जना नयाँ कोरोना संक्रमित


अंकुरण खबर
754
Shares

गण्डकी प्रदेशमा थप ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएका छ ।

संक्रमित मध्ये कास्कीका १ पुरुष, नवलपुरका १ पुरुष, स्याङजा  एक पुरुष र एक महिला रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा १ हजार ७ सय  ३९ पुगेको छ ।