logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुलिखेल अस्पतालमा उपचारत ९८ वर्षीय वृद्धको कोरोनाबाट  मृत्यु


अंकुरण खबर
1.638K
Shares

कोरोना भाइरस  संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ ।

साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हालसम्म जिल्लामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।