logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु


अंकुरण खबर
2.535K
Shares

ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज  मृत्यु भएको हो । अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।