logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट धरानमा ७१ वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
1.391K
Shares

कोरोना संक्रमणबाट धरानमा ७१ वर्षीय महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-१५ की संक्रमितको आज ११ बजे मृत्यु भएको हो । उनको एन्फा क्वारेन्टाइनबाट स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएकोअस्पतालले जनाएको छ ।

लामो समयदेखि दम र मुटुको उपचार गर्दै आएको उनी २४ गते अस्पताल भर्ना भएकी थिइन्।

पछिल्लो दिन अस्पताल भर्ना हुँदा संक्रमितमा खोकी लाग्ने, श्वास फेर्न समस्या, ज्वरो आएको थियो।