logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी तीन जिल्ला संक्रमणमुक्त


अंकुरण खबर
1.326K
Shares

बुधबार तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हुम्ला, मनाङ र मुस्ताङमा सक्रिय संक्रमित नभएको बताएको हो ।

त्यसैगरी आजसम्म पाँच जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमितको संख्या छ ।