logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
754
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज  तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको जनाएको छ ।