logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा एक वाणिज्य बैंकका चार शाखा खुल्ला


अंकुरण खबर
1.469K
Shares

बिहीबार बैंकको कर्मचारी आफिस आउन रोकिएपछि बैंकले सबै शाखाहरु बन्द गराए पनि आज भने बैंकहरुको शाखा उपत्यकामा खुलेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रहरी प्रसाशनसँग समन्वय गरेपछि आज बैंकका कर्मचारीहरुलाई कुनै रोकावट नभएको हो।

नेपाल बैंकर्स संघले बिहीबार कर्मचारीहरुलाई अवरोध गरेपछि बैंकको सम्पूर्ण सेवा बन्द गरेको थियो । तर आज कुनै अवरोध नभएपछि एक वाणिज्य बैंकका चार वटा दरले शाखाहरु खुलेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।