logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १८२ कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय जना भन्दा बढी संक्रमित थपिइरहेका छन् ।