logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासीपूर्वमा ६ जना, गोरखामा एक जना र कास्कीमा दुई जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित एक जना पोखरा महानगरपालिका–१६ का ट्याक्सी चालक छन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८७९ पुगेको छ ।