logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.209K
Shares

कैलाली र कञ्चनपुरमा थप ४२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीका ३२ र कञ्चनपुरमा १० जना छन् । अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४०० जनाको कोरोना परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।