logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना संक्रमित भागे, खोजि कार्य जारी


अंकुरण खबर
1.365K
Shares

चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन् ।

आज बिहान ५ बजेबाट उनलाई राखिएको कोठामा ती पुरुष भागेको अस्पतालले जनाएको छ ।

केहिदिन अघि चोरीको आरोपमा पक्राउ परेका उनलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीले अस्पतालको जिम्मा लगाएको थियो ।

भरतपुर पारस वसपार्क आसपास बस्दै आएका ती व्यक्तिको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।