logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल एयरलाइन्सले कुवेतबाट काठमाडौंका लागि उडान भर्ने


अंकुरण खबर
741
Shares

कुवेतबाट काठमाडौंका लागि २ वटा चार्टर्ड उडान तय भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्सको चार्टर्ड जहाजले २८ र ३१ अगष्टमा काठमाडौंका लागि उडान भर्नेछ ।

यसअघि दूतावासबाट विभिन्न मितिमा प्रकाशित सूचिमा नाम समावेश भएर टिकट खरिद र बुकिङ गरेका यात्रुहरुलाई रिकन्फर्मृेसनको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

त्यस्तै कोरोनाको संक्रमण नभएको नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा राख्नुपर्नेछ ।