काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको हो।
केही दिनयता काठमाडौं उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।