logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कोरोना संक्रमणबाट विराटनगरमा एक महिलाको मृत्यु


अंकुरण खबर
1.001K
Shares

कोरोना संक्रमणबाट विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका-११ की ४४ वर्षीया महिलाको गए राति ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विराट मेडिकल कलेजमा उपचाररत उनी श्वासप्रस्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी थिइन् ।