logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३०१ कोरोना संक्रमित


अंकुरण खबर
884
Shares

काठमाडौं उपत्यकामा आज बुधबार ३०१ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिनयता काठमाडौंमा दैनिक संक्रमितहरुको संख्या बढ्दै आएका छन् ।