logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.43K
Shares

किस्ट अस्पतालको आइसीयूमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

अर्घाखाँची स्थायी घर भएका ५५ वर्षीय उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले बताए ।

गत ७ गते अस्पताल भर्ना गरिएका उनी केही समयदेखि उपत्यकामा बस्दै आएका थिए । अफिसर पाठकले भनेका छन्, ‘उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो । पछि उहाँलाई कोरोना पोजिटिभ पनि देखियो ।’

अहिले शव अस्पतालमै रहेको र केही बेरमा व्यवस्थापन गर्ने बताइएको छ ।