बिहिबार भूकम्पको धक्का महशुस भएको छ । कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो ।
यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299