logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


अंकुरण खबर
1.391K
Shares

पछिल्ला दिनमा अत्याधिक कोरोना संक्रमित देखिँदै आएको चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणबाट खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ ।