logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
611
Shares

उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चौधरीले शुक्रबार आफ्नो ट्विटमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’

उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका संभव सबै जनाले सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिए ।