logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४२९ जना नयाँ कोरोना संक्रमित


अंकुरण खबर
1.274K
Shares

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो ।