logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२१ पुगेको हो ।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।