logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९ हजार नाघ्यो


अंकुरण खबर
2.054K
Shares

नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।