logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थपिए ३८ जना कोरोना संक्रमित


अंकुरण खबर
676
Shares

बाँकेमा सोमबार ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

कोहलपुर नगरपालिकाका १७ जना, नेपालगन्ज उपमहानगरपालिका ८ जना, खजुरा गाउँपालिकाका ६ जना र स्वास्थ्य संस्थाहरुमा कार्यरत  ७ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४० पुगेको छ । हालसम्म ७ सय ३० जना निको हुँदा ६ जनाको भने मृत्यु भइसकेको छ ।