logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा मंगलबार थप ६३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका ३१, तिलोत्तमा नगरपािलकाका १६, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।