logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप ७६७ जना कोरोना मुक्त


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घन्टामा थप ७ सय ६७ कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा २२ हजार १ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।