logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाटन अस्पतालमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
832
Shares

ललितपुरको पाटन अस्पतालमा गए राति भक्तपुरका ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

चार दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित पुरूषमा १५ दिनअघि कोरोना पुष्टि भएको थियो ।