logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित


अंकुरण खबर
845
Shares

काठमाडौं उपत्यकामा आज बुधबार थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बुधबार नेपालमा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।