logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो ।

मन्त्रालयका अनुसार आज ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।