logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा एक ७७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
819
Shares

रुपन्देहीमा कोरोना संक्रमित थप एक बृद्ध महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।