logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्र प्रहरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
884
Shares

बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको निधन भएको छ ।

केही दिन देखि उक्त अस्पतालको आईसीयुमा उपचारत ती संक्रमितको आज मृत्यु भएको हो ।

अहिले शव ब्यवस्थापनको लागि नेपाली सेनाको टोली उक्त अस्पताल पुगेको छ । केही बेरमा नै उक्त शवलाई सेनाले ब्यवस्थापन गर्ने भएको छ ।