logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमितको थपिएका छन् ।

बिहीबार ३१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ३०८ पुगेको छ ।

बिहीबार दिउँसो १ बजेको अपडेट अनुसार थपिएका ३१ संक्रमितमध्ये २९ जना पोखरा महानगरपालिकाका र २ जना तनहुँको व्यास नगरपालिकाका रहेको प्रदेश स्वासथ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको र उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ निर्देशक शर्माले जानकारी दिए ।