logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १,३५४ जना कोरोनामुक्त


अंकुरण खबर
845
Shares

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेको कुल संख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यो कोरोनामुक्त हुनेको अहिलेसम्मकै सबै भन्दा धेरै हो ।