logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
676
Shares

आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ४०  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ २० पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ ।   एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ९९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९४पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ ।

ff.jpg