logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.313K
Shares

धरान १३ फुश्रेस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङको आधारमा ६१ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

शनिबार संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिका र धरानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी समेत छन् ।

यसअघि सैनिक आवासीय महाविद्यालयमा कार्यरत ३० सैनिकमा कोरोना देखिएको थियो ।