logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञा उल्लंघन गर्ने १६५ सवारीसाधन नियन्त्रणमा


अंकुरण खबर
806
Shares

काठमाडौं उपत्यकाबाट निषेधाज्ञा उल्लंघन गर्ने १६५ सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

आज बिहान कारवाहीमा परेका सवारी साधनमा १३८ वटा दुई पाङ्ग्रे र २७ वटा चार पाङ्ग्रे छन् ।

निषेधाज्ञाका बेला अत्यावश्यक सेवाका वाहेक अन्य सवारी साधन चलाउन नपाइने नियम विपरीत सडकमा निस्किएका सवारी साधनलाई ट्राफिक चलान रोक लगाइएको छ ।

निषेधाज्ञा उलंघन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।