logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकाका थपिए ३२६ जना कोरोना संक्रमित


अंकुरण खबर
884
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिनयता उपत्यकामा संक्रमण दर बढ्दो क्रममा छ ।