logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट वीरगञ्जमा एक पुरुषको मृत्यु


अंकुरण खबर
845
Shares

कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको मृत्यु भएको छ ।

महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।

ती पुरुषमा भदौ १४ गते संक्रमण पुष्टि भएको थियो ।