logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको आज बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलामा भाद्र १९ गते कोरोना पुष्टी भएको थियो। यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।