logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित


अंकुरण खबर
1.287K
Shares

काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३०० जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिनयता उपत्यकामा संक्रमण दर बढ्दो क्रममा छ ।