logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रदेश १ मा थप ८० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.521K
Shares

प्रदेश १ मा मंगलबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सुनसरीका ३७, मोरङका २२, झापाका १६, ओखलढुंगामा दुई, इलाममा एक, उदयपुर र प्रदेश १ बाहिरका दुई जना रहेका छन् ।

योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ५७ पुगेको छ ।