logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६७ वर्षीय संक्रमितको मंगलवार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले बुधबार जानकारी दिएको छ ।

संक्रमित पुरुष मंगलबार नै अल्का अस्पतालमा भर्ना भएका थिए ।