logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन सुन तोलामा ४ सयले बढ्यो


अंकुरण खबर
3.042K
Shares

नेपाली बजारमा बिहीबार सुनको मुल्यमा वृद्धि भएको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको छ ।