logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
2.483K
Shares

नेपाली बजारमा अुक्रबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।