logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना  डिस्चार्ज


अंकुरण खबर
767
Shares

नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन् । आज मात्रै कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन् ।