कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको हो ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299