logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११० जना कोरोनामुक्त


अंकुरण खबर
650
Shares

पछिल्लो तथ्याङ्क अनुसार आइतबार मात्रै कर्णाली प्रदेशमा थप ११० जना कोरोनामुक्त भएका छन् ।

योसँगै प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५०५ पुगेको छ ।

आइतबार सम्ममा प्रदेशभर २७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले  जानकारी दिएका छन् ।

कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।