logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
910
Shares

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३११२ पुगेको छ ।