Breaking Newsसमाचार

धरानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

धरानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीका एक जना पुरुषको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Comment here