logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन थपिए ९६ हजार ७ सय ९३ जना नयाँ संक्रमित


अंकुरण खबर
1.378K
Shares

गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ । त्यस्तै भारतमा एकैदिन ११ सय ७४ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् ।

यसरी भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।

भारतमा संक्रमित ४१ लाख ५० हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् भने १० लाख १८ हजार ४ सय ५४ जना उपचारत छन् ।