logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा ६० जना कोरोना संक्रमण मुक्त


अंकुरण खबर
936
Shares

बाँकेबाट ६० जना कोरोना भाइरस संक्रमित निको भई आज डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार १९ महिला र ४१ पुरुष गरी ६० जना कोरोना मुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेहरू भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बसेकाहरू हुन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ ।